राजनीति समाचार कर्णाली प्रदेशसभाको बैठक बस्दै March 26, 2023 34 Facebook Twitter Google+ Pinterest WhatsApp वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो । रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook