कीर्तिपुरमा करूणामय सराेकार समिति गठन

78

काठमाडौं ।  कीर्तिपुरकाे प्यंगः थांमा करुणामय र याकः मिसाकाे प्रतिमुर्ति स्थावना पछिकाे विवाद समाधानका लागि जन स्तरवाट कीर्तिपुरमा करूणामय सराेकार समिति गठन गरेकाे छ ।

कीर्तिपुरमा साेमवार चैत्र १३ गते भएकाे भेलाले पञ्चलाल महर्जनकाे नेतृत्वमा सराेकार समिति गठन गरेकाे हाे ।

संवादकाे माध्यमबाट समस्या समाधान गर्न गठन गरेकाे साे समितिका सदस्यहरूमा प्रयागमान प्रधान, विरेन्द्र शाक्य, कृष्णमान डंगाेल, केशरत्न बज्राचार्य, बुद्दलाल ज्यापू, सरलगाेपाल महर्वन, राजकमल महर्जन, कमला महर्जन, उज्जवल महर्जन, रामभाेला महर्जन रहेका छन् ।जन स्तरबाट करूणामय सराेकार समिति गठन
कीर्तिपुरकाे प्यंगः थांमा करुणामय र याकः मिसाकाे प्रतिमुर्ति स्थावना पछिकाे विवाद समाधानका लागि जन स्तरवाट कीर्तिपुरमा करूणामय सराेकार समिति गठन गरेकाे छ ।

कीर्तिपुरमा साेमवार चैत्र १३ गते भएकाे भेलाले पञ्चलाल महर्जनकाे नेतृत्वमा सराेकार समिति गठन गरेकाे हाे ।

संवादकाे माध्यमबाट समस्या समाधान गर्न गठन गरेकाे साे समितिका सदस्यहरूमा प्रयागमान प्रधान, विरेन्द्र शाक्य, कृष्णमान डंगाेल, केशरत्न बज्राचार्य, बुद्दलाल ज्यापू, सरलगाेपाल महर्वन, राजकमल महर्जन, कमला महर्जन, उज्जवल महर्जन, रामभाेला महर्जन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here