सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त

17

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।

नियुक्त हुनेमा प्रभु बुढाथोकी, राम विच्छा यादव र रमेश पौडेल रहेका छन् । वन तथा वातावरण विज्ञ रहेका बुढाथोकी यसअघि पनि आयोगको सदस्य भइसकेका छन् ।

हाल आयोगमा डा रामकुमार फूयाँल र डा.जयकान्त राउतसहित दुई सदस्य छन् । सरकारले तीन सदस्य थप गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here