आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको भन्दै विरोध

58

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको  भन्दै काठमाडौंमा विरोध कार्यक्रम गरेका छन् ।

शुक्रवार बिहान माइतीघर मण्डलामा केन्द्रका अध्यक्ष महावीर पुन लगायतको उपस्थितिमा विरोध कार्यक्रम गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here