breaking newsराजनीति समाचार पूर्व गृहमन्त्री खाणलाई म्याद थपका लागि अदालत लगियाे May 10, 2023 64 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ । पक्राउपछि काठमाडाैं प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook