स्वास्थ्य व्यवसायीकाे सातौं लाइसेन्स परीक्षा आवेदन खुला

24

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरेको छ।

२९ बैशाखमा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि आजदेखि देखि २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो।
१९ जेठदेखि ३ असारसम्म भने दोब्बर शुल्कमा आवेदन दिन सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here