पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने

33

काठमाडाैं ।  राष्ट्रपति रामचन्द्र पौडेलले पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वत समायोजन हुने व्यवस्था गरिने बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आगामी वर्ष उक्त प्रणालीको सुरूवात गर्ने बताए । “पेट्रोलियम पाइप लाइन विस्तारका साथै न्यूनतम अवधिको भण्डारण गृह निर्माणलाई निरन्तरता दिइने छ,” उनले भने, “पेट्रोलियम पर्दाथको मूल्य प्रणालीलाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वत समायोजन हुने व्यवस्था गरिने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here