लागूऔषध कारोबारीलाई नियन्त्रणमा प्रहरी

72

प्रवक्ता कडायतका अनुसार आइतबार बिहान लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण्न गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर एक जना लागूऔषध कारोबारी घाइते भएका छन् भने उनको केएमसी अस्पतालमा उपचार भइरहेको प्रवक्ता कडायतले बताउनुभयो । घाइते कारोबारीको घुँडामा गोली लागेको छ ।

प्रवक्ता कडायतले निजको साथबाट केही मात्रामा लागूऔषध पनि बरामद भएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here