आज सुनचाँदीको मूल्य घट्याे

65

काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here