दिल्लीमा भयानक दुर्घटना हुँदा ६ जनाको मृत्यु

39

नयाँदिल्ली । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here