समाचार शिक्षा विधेयक-२०८० विरुद्ध प्रदर्शन September 15, 2023 84 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । संसद्मा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा विधेयक-२०८० विरुद्ध राहत शिक्षकहरुले प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको आयोजनामा शुक्रबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। त्यस क्रममा उनीहरुले आफूहरुको माग सम्बोधन नगरिएको भन्दै प्रस्तावित शिक्षा विधेयक जलाएका थिए। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook
काठमाडौं । संसद्मा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा विधेयक-२०८० विरुद्ध राहत शिक्षकहरुले प्रदर्शन गरेका छन्।