सुन्धारा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प

65

काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here