इजरायलमा तीन नेपाली विद्यार्थीको शव नेपाल ल्याईयो

52
काठमाडौं  । इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल ल्याईएको छ ।हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी र दिपेश राज विष्टको शव आज नेपाल आइपुगेको हो ।यसका साथै आशिष चौधरीको शव दिउँसो १ बजे मात्रै आइपुग्ने छ ।

तस्बिर : विमलबहादुर बिष्ट/रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here