राजनीति समाचार कांग्रेस महासमिति बैठक दुई साता पछि सर्यो November 5, 2023 74 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो । यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook