निधन भएका नागलको स्थायी ठेगाना भने खुलाइएको छैन । साथै, युक्रेनमा चार नेपाली नागरिकलाई बन्दी बनाइएको र उनीहरुको रिहाइका लागि कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार युक्रेनमा नेपाली नागरिक विवेक खत्री, विकास राई, सिद्धार्थ ढकाल र प्रतीक पुन बन्दी बनेका छन् ।


















