कोटेश्वरको जाम घटाउन इन्टरसेक्सन बनाउने घोषणा

56
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । कोटेश्वरको जाम घटाउन इन्टरसेक्सन  बनाउने घोषणा गरिएको छ।

तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा ‘कोटेश्वर इन्टरसेक्सन’ बनाउनका लागि बजेट सुनिश्चित गरिएको अर्थमन्त्री वर्षमान पुनले जनाएका छन्।

बजेट प्रस्तुत गर्दै उनले ग्वार्कोमा फ्लाइओभर बनाइने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here