तल्लो सदन लोकसभा मतदानको मतगणना सुरु

20

काठमाडौं । केही दिन अघि सम्पन्न भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनका लागि भएको मतदानको मतगणना सुरु भएको छ।

प्रारम्भिक नतिजा अनुसार भारतीय जनता पार्टी नेतृत्वको एनडीएले १६५ सिटमा अग्रता लिएको छ।

बिहान ८ बजेदेखि मतगणना सुरु गरिएको हो ।

भारतमा लोकसभाको ५ सय ४३ सिटका लागि ७ चरणमा चुनाव भएको हो।

देशभर १२ सय २४ मतगणना केन्द्रमा भइरहेको मतगणना प्रक्रियाका लागि करिब २२ लाख अधिकारी सहभागी भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here