२६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय

34

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फ २६३ जना सहायक हवल्दारहरुलाई हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागको निर्णय अनुसार उनीहरू हवल्दार पदमा बढुवा भएका हुन् ।

बढुवा हुनेहरूलाई पदस्थापन पनि गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्न मातहतका कार्यालयहरूलाई पत्राचार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here