नेपालभाषाकाे “जीवनया त्वाथ: गगं थौं” म्यूजिक सार्वजनिक भएकाे छ ।
नेपाली तथा नेपालभाषाकाे गायन क्षेत्रमा अनवरत रूपमा लागि रहनु भएका मिनर्वादेवी शाक्यले स्वर दिएकाे साे गीत आनन्दमुनि बज्राचार्यकाे शब्द रहेकाे छ भने संगित संयोजक (बज्राचार्य) ले गरेका छन् ।
नारीकाे संघर्षशील जीवनलाइ अभिव्यक्त गरिएकाे साे म्यूजिक भिडियाेमा कलाकारका रूपमा शोभा महर्जन, शिव महर्जन, रजय बज्राचार्य र निर्बेश श्रेष्ठ रहेका छन् ।
यस म्यूजिक भिडियाेकाे निर्माता रबि साय्मिले निर्माण गरेकाे हाे ।


















