टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गर्दै सरकार

27

काठमाडौं । नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन हटाउने निर्णय गरिसकेको र बिहीवार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको छ।

बिहीवार क्याबिनेट बैठकले निर्णय गरे फेरि देशभर सहज टिकटक एप चल्ने छ । मन्त्रिपरिषद्को निर्णय गरे सँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here