Daily Archives: August 29, 2024

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माण अगाडि बढाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने...

बंगलादेशमा बाढीबाट करिब ४० लाख व्यक्ति पीडित

काठमाडौं । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २०...

वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । उनीहरुलाई आज वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिह्न...

गुणस्तर पुष्टि हुन नसकेपछि सप्तऋषि ओयलले २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएकाे छ । उत्पादक कम्पनीसँग माग गरिएका...

प्रधानमन्त्री ओलीबाट भलिबल खेलाडी पुरस्कृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित...

यौन धन्दामा लगाएको दुई पक्राउ

काठमाडौं । नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका...

भन्सारजन्य निर्यातको तुलनामा एक तिहाइभन्दा बढि

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा नेपालले विभिन्न ५०९ प्रकारका वस्तु निर्यात गरेर १२ अर्ब २२ करोड...

योगेश भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति

काठमाडौं। प्रतिनिधि सभाको बुधबारकाे बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) का सांसदले नियमापत्ति गरेका छन् । सांसद भट्टराईले धारणा राख्ने क्रममा 'हिंसा'...

RECENT POSTS

HOT NEWS