Monthly Archives: August 2024
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा विभिन्न १० कार्यसूचीमाथि छलफल हुने अजेन्डा छ ।
यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको...
परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण अहिले चर्चाको विषय
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ ।
चर्चा यसकारण...
आरक्षणको विषयलाई लिएर आज भारत बन्द
काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् ।
बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता...
परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता
याँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले...
साफ यू-२० च्याम्पियनसिपमा बंगलादेश र श्रीलंकाबीच खेल हुने
काठमाडौं । साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।
आज नेपालको खेल नरहे पनि नेपालको नजर...
भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली खरिद गर्ने
काठमाडौं । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले...
मृतकहरूकाे सम्झनामा नेवार समुदायले आज सापारु पर्व मनाइदै
काठमाडौं । मृतकहरुकाे सम्झनामा मनाईने सापारु पर्व अर्थात गाईजात्रा नेवार समुदाय आज मनाइने भएकाे छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत...
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान...
सरकारले मंकीपक्सको जोखिम रोक्न थाल्यो तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ ।
अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू...
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा मेला
रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा...





















