Monthly Archives: August 2024
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का ४२...
कर्जाको ब्याजदर पछिल्लो १५ महिनायता घट्दो क्रममा
काठमाडौं । ३० महिनापछि कर्जाको भारित औसत ब्याजदर एकल अंकमा झरेको छ ।
२०७८ पुस मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.४४ प्रतिशत रहेकोमा...
ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको...
जनैपूर्णिमा पर्व आज देशभर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ ।
शासन सत्तामा रहेका...
नेपालको शैक्षिक प्रणाली सुधार गर्न केही महत्वपूर्ण कदमहरू
दामोदर त्रिपाठी, मानवशास्त्री
नेपालको शैक्षिक प्रणालीले पछिल्लो केही दशकयता थुप्रै चुनौतीहरूको सामना गर्दै आएको छ। गुणस्तरीय शिक्षाको अभाव, शिक्षक/कर्मचारीको निजी शैक्षिक संस्थासँगको सम्बन्ध, राजनीतिकरण, र...
उच्च अदालत बार एसोसिएसन पाटनमा नयाँ कार्यसमिति
काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटन, ललितपुरले नयाँ कार्यसमिति पाएको छ। शनिबार सम्पन्न निर्वाचनको परिणाम आइतबार सार्वजनिक भएको हो। अध्यक्ष पदमा विदुरप्रसाद ढुङ्गाना विजयी...
जनैपूर्णिमा पहिले पढाइ सुरु गर्ने दिन थियो
काठमाडौं । हरसाल आउने श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिन्छ। नाम नै जनैपूर्णिमा भएकाले तागाधारी जातिले यसै दिन जनै फेर्ने गर्छन्। यो दिन रक्षा बाँध्ने चलन...
अनिवार्य तथा निःशुल्क शिक्षा : ऐन आएको छ वर्षमा कार्ययोजना बन्दै
काठमाडौं । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनको कार्ययोजना बनाएको छ । मन्त्रालयले तयार पारेको अनिवार्य...
साफ यु-२० च्याम्पियनसिपमा नेपालकाे विजयी सुरूवात
काठमाडौं । घरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित...
रास्वपाका सह–महामन्त्री आचार्यसँग सहकारी ठगी प्रकरणमा बयान लियाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीनकुमार आचार्यसँग सहकारी ठगी प्रकरणमा बयान लिइएको छ । सहकारी संस्था वचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन...



















