Home 2024 August

Monthly Archives: August 2024

३ फिट अग्लो स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना

काठमाडाैं  ।  कीर्तिपुरका आराध्यदेव  बाघ भैरव मन्दिरमा बाघ भैरव स्वर्ण शक्ति भैरवको मूर्ति स्थापना भएको छ । ल्हामो ह्याण्डीक्राफ्टबाट निर्मित उक्त मूर्ति कीर्तिपुरको बाघ भैरव...

युक्रेनी ड्रोन आक्रमणबाट दक्षिण रुसमा इन्धन भण्डारमा भीषण आगलागी

मस्को । युक्रेनी ड्रोन आक्रमणबाट आइतबार बिहान रुसको दक्षिणी रोस्तोभ क्षेत्रमा एक तेल भण्डारण केन्द्रमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोमा आगो...

सुनचाँदीका गहनासहित पक्राउ

जनकपुरधाम ।  सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई हाल झापाको दमक स्थितमा डेरा गरी...

बागमती प्रदेशमा गाईजात्राका दिन सार्वजनिक बिदा

काठमाडाैं ।  बागमती प्रदेश सरकारले भदौ ४ गते गाईजात्राका दिन सार्वजनिक बिदा दिने भएकाे छ । गत साउन ३२ गते बसेको मन्त्रिपरिषद बैठकले मंगलबारका दिन...

टीआरसी विधेयक पारितबिरूद्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले ५ बुँदेमा असहमति

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ५ बुँदे असहमति जाहेर गरेको छ। लामो समयदेखि विचाराधीन रहेको टीआरसी...

यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज...

कांग्रेसबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री छन् । केपी शर्मा ओली...

रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस

काठमाडौ । स्थानीय समयअनुसार आइतबार बिहान रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ...

प्राचिन “सुवर्ण प्रभाव सूत्रम्” को अनुदित ग्रन्थ विमोचित

ललितपुर/महायान बुद्धधर्मको प्राचिन पवित्र सूत्रग्रन्थ “सुवर्ण प्रभास सूत्रम्” को अनुदित पुस्तक विमोचन गरिएको छ । शनिबार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा आयोजित एक कार्यक्रममा...

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२...

RECENT POSTS

HOT NEWS