Monthly Archives: August 2024
गजल
नगीन तामाङ
ठेगानाः शंखुवासभा, अहिले काठमाडाैं, गाैशला
थाहा छैन जिन्दगीमा खै के सकियो
निन्द्रा बेचेर किनेका ती रात सकियो ।
सपनामा बाँचिरहेको थियो जिन्दगी एउटा थियो
त्यही आस गयो...
जसपाले सङ्गठन विस्तारका लागि जनअभियानमा सञ्चालन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ।
यही साउन २७ गतेदेखि...
अवसर पाएर पनि विभेद महसुस गरेका नेपाली महिलाहरू
–जानकी पाण्डे
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनवटै निकायहरुमा नेपालले महिला नेतृत्व पाइसकेको छ । व्यवस्थापिकातर्फ विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति बनिन् भने माओवादीकी ओनसरी घर्ती...
यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन
काठमाडौं । सरकारले यातायात व्यवसायीहरूलाई सवारी र यात्रु सुरक्षामा केन्द्रित भएर १२ वटा निर्देशन दिएको छ ।
गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहितका...
पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन
काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको...
सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च...
ट्रकको ठक्करबाट गठ्ठाघरमा महिलाको मृत्यु
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत...
नरेश खातीकाे ‘हाँसेर बोलन माया’ सार्वजनिक
काठमाडौं । गायक तथा संगीतकार नरेश खातीले तिज गीत ‘हाँसेर बोलन माया’ साङ्गीतिक बजारमा ल्याएका छन् । नरेश खातीकै शब्द सृजना र संगीत रहेको...
सुगौली सन्धिमा गुमेको नेपाली भूमी ल्याउन पार्टी र मोर्चाबीच सहकार्य
काठमाडौं । सुगौली सन्धीमा गुमेको नेपाली भूमीलाई फिर्ता ल्याउन विशाल नेपाल कम्युनिस्ट पार्टी र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सहकार्य गर्ने घोषणा गरेका छन् ।...
शून्य समयमा बैठक नियमित राख्ने निर्णय
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ ।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले...





















