Home 2024 August

Monthly Archives: August 2024

परराष्ट्रमन्त्री देउवा भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २...

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

काठमाडाैं । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सहायक पदमा आवेदन माग गरेको हो । राष्ट्र बैंकले...

 मंकीपक्स स्वीडेनमा फेला

काठमाडौं ।अफ्रिकाभन्दा बाहिर मंकीपक्सको पहिलो केस स्वीडेनमा फेला परेको छ । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको...

एकैसाथ ५९ सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकैसाथ विभिन्न ५९ सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालय तथा कार्यालय र प्रदेशमा कार्यरत सहसचिवको सरुवा गरेको...

मोबाइल बैङ्किङ चोरीलाई नियमन गर्ने कानुनी व्यवस्थाको माग

काठमाडौं । सांसदहरुले मोबाइल बैङ्किङ चोरीलाई नियमन गर्ने कानुनी व्यवस्थाको माग गरेका छन् । ‘बैङ्किङ्ग कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा...

अमेरिकी उपविदेशमन्त्री बर्माले राजनीतिक भेटघाट थाले

काठमाडौं ।  शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

थाइल्याण्डमा सबैभन्दा कान्छी प्रधानमन्त्री सिनावात्रा बनिन्

बैङ्कक । थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि...

बडिगाड खोलामा फेला परेको शवको खुल्याे पहिचान

  तम्घास । साउन २६ गते बडिगाड खोलामा फेला परेको शवको पहिचान खुलेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ को बडिगाड खोलामा फेला परेको शव बाग्लुङ  ढोरपाटन...

प्रचण्डले वर्तमान ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्‌मै बोल्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्‌मै बोल्ने भएका छन्...

१४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको...

RECENT POSTS

HOT NEWS