Monthly Archives: August 2024
मौरिसस पुर्याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ
काठमाडौं । ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ...
प्रधानमन्त्रीद्वारा ‘हेलो सरकार’ लाई प्रभावकारी बनाउने विषयमा चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार निजामती कर्मचारी...
१६ अर्ब तलमाथि गरेको भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर झुन्ड्याउन आग्रह
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणले व्यवसायीको मिलेमतोमा १६ अर्ब तलमाथि गरेको भन्दै आफ्नो भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर...
नेवार संस्कृतिको संरक्षण गर्न फल्चा निर्माण
बुटवल । बुटवलको ऐतिहासिक सम्पदा तथा संस्कृतिहरुको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले फल्चा निर्माण गरेको छ। बुटवल वडा नं. ५ स्थित हाटबजार लाइनको...
बिद्युत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन् ।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको जनाएपछि बिद्युत बक्यौंता महशुलका बारेमा...
नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी...
भारत र अस्ट्रेलियाबिच सामुद्रिक सुरक्षा संवाद सम्पन्न
नयाँदिल्ली । भारत र अस्ट्रेलियाबिच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा...
भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा रास्वपाकाे विमति
काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विमति जनाएको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले नै भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विपक्षमा...
मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा
काठमाडौं । मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा परेका छन्।
मुख्यमन्त्री सतिशकुुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई...
प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्नेछ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर...





















