Monthly Archives: August 2024
सेयर बजारमा उच्च अङ्कले ओरालो लाग्याे
काठमाडौं । सेयर बजारमा उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक आज १४५.०५ अङ्कले ओरालो...
बङ्गलादेशमा विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै संसद विगठन
ढाका । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद विगठन गरेका छन् ।
“राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद...
पार्टीलाई एकताबद्ध गर्ने प्रचण्डकाे प्रण
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन् ।
पार्टीको कोशी प्रदेश समितिको सातौँ...
प्रेस काउन्सीलले गरेको पत्रपत्रिका वर्गिकरणको नतीजामा प्रेस सेन्टरको धारणा
काठमाडाैं । प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८-७९ को पत्रपत्रिका वर्गिकरण-मूल्यांकनको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल सरकारद्वारा गठित सञ्चार...
नेता बेगम खालिदा जियालाई छाड्न आदेश
एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेल सजाय भोगिरहेकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेता बेगम खालिदा जियालाई छाड्न आदेश दिएका छन्।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा...
मणि लोहनीलाई र सुरेन उप्रेतीलाई सम्मान गरिने
काठमाडौं । साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान–२०८१’ र कवि सुरेन उप्रेती (क्यानडा)लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८१’ प्रदान गर्ने भएको छ...
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं । साउन सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो...
बांग्लादेशमा विकसित घटनाप्रति किरणकाे वक्तव्य जारी
काठमाडाैं । गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले...
हसिनाले अमेरिकामा शरण मागेका बारेमा जानकारी छैन
वासिङटन । अमेरिकाका राष्ट्रपति जो बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुन र नियम तथा बंगलादेशी नागरिकको इच्छाअनुसार हुनुपर्ने जनाएको छ...
अर्जेन्टाइन युवा स्ट्राइकर अल्भारेज एट्लेटिको मड्रिड जाने
एजेन्सी । अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेज स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने पक्का भएको छ।
उनको स्थानान्तरणका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटी र मड्रिडबीच मंगलबार सम्झौता...




















