Monthly Archives: August 2024
तीन बर्षसम्म चन्द्रागिरिका बासिन्दाले निःशुल्क रगत पाउने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि...
थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल देशभर मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली...
अनलाइनमार्फत ठगी गर्ने ९ जना पक्राउ
हेटौँडा । मकवानपुरको हेटौँडाबाट अनलाइनमार्फत ठगी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ स्थित पारिजात पथमा रहेको प्रमोद वाग्लेको घरको पाँचौँ तला...
कांग्रेसको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने भएको छ।
पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा...
बंगलादेशको सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त
एजेन्सी । बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति...
ग्लोबल बैंक आइएमई लिमिटेड तथा जाल्टान समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा...
दोस्रो ‘अखिल आर आर भलिबल कप’भदौ २६ गतेदेखि सुरु
काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु आर आर क्याम्पसले दोस्रो‘अखिल आरआर भलिबल कप–२०८१’ आयोजना गर्ने भएको छ ।
अनेरास्ववियु आर आर क्याम्पसका अध्यक्ष लोकेश...
परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन खारेज
काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिने गरी परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन...
काभा महिला नेसन्स लिगको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । काभा महिला नेसन्स लिगको उपाधिका लागि आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा हुने नेपाल र भारत बीचको फाइनल खेल...
करेन्ट लागेर मृत्यु
काठमाडौं । काठमाडौं, सिराहा घनगढीमाई नगरपालिका-१ घर भएकी ७४ वर्षीया दिल लक्ष्मी श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका-८ बुद्धचोकस्थित उनकै...




















