Home 2024 August

Monthly Archives: August 2024

हेलिकप्टरमा यी पाँच जनाकाे जीवन समाप्त (नामावली सहित)

काठमाडौं । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको रहस्य खुलेकाे छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर...

पृथ्वी राजमार्ग अवरोध हुँदा बिरामी र परीक्षार्थी मर्कामा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्गको अवरोध खुलाउन ढिलाइ हुँदा एम्बुलेन्सका बिरामी र एसईई पूरक...

महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद

एजेन्सी । अल्जेरियाका मुक्केबाज इमाने खेलिफले महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद भएको छ। इटालीकी एन्जेला कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक...

हेलिकप्टर दुर्घटनामा एक नेपालीसहित चार चिनियाँकाे मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार...

आज नेप्सेमा १७ अर्ब ९५ करोड ९ लाख बराबरको करोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से १०८.३५ अंकले बढेर दुई हजार ७ सय ५९...

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले...

बंगलादेशबाट विस्थापित भएकाहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी बलले सुरक्षित स्थान खोज्दै बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्न सक्नेप्रति सचेत रहन मातहतलाई निर्देशन दिएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु...

५७ जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याए

काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको...

शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुंगा साबित भएको जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

प्रधानमन्त्री केपी ओलीले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन्। मंगलबार संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...

RECENT POSTS

HOT NEWS