Monthly Archives: August 2024
नेप्से परिसूचकमा ४०.७६ अंकले वृद्धि
काठमाडौं । आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४०.७६ अंकले वृद्धि भएको छ । १.४७ प्रतिशतले बढेर सोमबार दुई हजार सात सय ९६...
महिला सहकारीले यसरी आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण गर्दै
गलकोट । उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जंगलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर...
बिमस्टेक व्यापार शिखर सम्मेलन भारतमा
नयाँदिल्ली । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ ।
सम्मेलनका लागि...
जसपा नेपालले केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी,(जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी...
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
साउन ७ गते...
नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुग्याे
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।
सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार...
महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित...
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा २ बजेका लागि बोलाइएको छ...
राष्ट्रिय राजनीतिमा एस पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे छ : माकुने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएका छन् ।
एकीकृत समाजवादी काठमाडौँ महानगर...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । चितवन, कालिका नगरपालिका-६ नगरपालिका चोकमा ना.६५ प ६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शिव नारायण श्रेष्ठको आइतबार राति...





















