Monthly Archives: August 2024
आजदेखि एक महिनासम्म मनाइने ‘गुँलापर्व’ सुरु
काठमाडौं । एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ...
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले...
एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको...
आइएमई पे मा पैसा पठाउँदा रु एक हजार सम्म क्यास ब्याक
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई रु एक हजार सम्म क्यास ब्याक...
ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प गयाे
काठमाडौं । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ केन्द्रबिन्दु भएर पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प...
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान...
बेलैमा लाइसेन्स नपाएका चालकहरुलाई र ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र दिने तयारी
काठमाडौं । राष्ट्रिय परिचयत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आवश्यक संख्यामा छापेर दिन नसकेपछि सरकारले यसमा वैकल्पिक उपाय खोजी गरेको छ ।
अब राष्ट्रिय परिचयपत्र...
रातो मच्छिन्द्रनाथको भोटोजात्रा मनाइयाे
काठमाडौं । ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन...
गाँजासहित युवती पक्राउ
काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन्...
संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू क्रियाशील : प्रम ओली
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको जनाएका छन्।
नेपाली कांग्रेस र एमालेले...





















