Monthly Archives: August 2024
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ...
टीआरसी विधेयकबारे प्रचण्डको यस्ताे टिप्पणी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको जनाएका छन्।
शनिबार पार्टीको नुवाकोट–काठमाडौं...
छाब्दीवाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण सम्पन्न
दमौली (तनहुँ) । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।
गण्डकी प्रदेश...
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग लियाे बयान
काठमाडौं । सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले रास्वपा सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार...
रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने जनाएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय...
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९५ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको...
विभिन्न धनमाल चोरी
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-१ कार्यालय भवनबाट ढोकाको ताला फोडेर कम्प्यूटरको सिपियू ४ थान र नगद ३६ हजार १ सय ४० रूपैयाँ गरी करिब...
अवैध लागूऔषध सहित चार जना पक्राउ
काभ्रे । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा ५ किलो ९ सय ग्राम सहित कालिकामाई गाउँपालिका-३ हरिहरपुर टोल बस्ने ३५ वर्षीय ललन...
मस्र्याङ नदीमा खसेको भारतीय बसमा सवार २४ मृतकको पहिचान खुल्याे
पोखरा । पृथ्वी राजमार्गबाट मस्र्याङ नदीमा खसेको भारतीय बसमा सवार २४ मृतकको पहिचान खुलेको छ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। एक...
देशभर आंशिकदेखि साधारणतया बदली
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर...




















