Monthly Archives: August 2024
नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्छ: प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ...
विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी
जनकपुरधाम । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा आयोजित जिल्ला प्रशासन...
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको...
आर. आर. क्याम्पसमा अध्ययनरत सोमी डंगोल ‘मोतिलानी सिरपा’ बाट सम्मानित
काठमाडौं । नेपालभाषा विषयमा सर्वोउत्कृष्ट हासिल गर्ने विद्यार्थीहरुलाई प्रदान गरिने ‘मोतिलानि सिरपा’ प्रदान गरिएको छ ।नेपालभाषा विषयमा एइई देखि एम. ए. सम्म सर्वोउत्कृष्ट स्थान...
ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित
काठमाडौं । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार महानगरपालिकातर्फ आर्थिक वर्ष २०७९/०८० मा ललितपुर महानगरपालिका देशभरकै अब्बल सावित भएको छ । ललितपुरले...
मर्स्याङ्दी नदीमा भारतीय बस खस्याे
पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी एफटी ७६२३ नम्बरको बस तनहुँको...
भारतमा १० हजार मेगावाट विद्युत् निर्यात कार्ययोजना तयार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार रहेको जनाएका छन्।
प्रतिनिधिसभाको आजको...
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाए
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
२०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल...
भर्जिनिया राज्यमा नर्स बेपत्ता प्रकरणमा श्रीमान् नरेश भट्ट नियन्त्रणमा
काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली नर्स बेपत्ता प्रकरणमा प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई नियन्त्रणमा लिएको छ ।
बिहीबार अपराह्न घरबाट प्रहरीले उनलाई हत्कडीसहित गाडीमा हालेर...
प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदीय भूमिकाबाट हटाएका मुकुल ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लागेको नहुने...




















