आगलागीबाट ट्रक जलेर क्षति

46

सुनसरी ।  दुहवी नगरपालिका-२ तुथाहास्थित प्रिमियम स्टिल प्रालि कम्पनीको कम्पाउण्ड भित्र पार्किङ गरी राखेको मे.१ ख २४३१ नम्बरको मिनि ट्रकमा मंगलबार दिउँसो आगलागी हुँदा ट्रकको अगाडीको भागमा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here