पेट्रोलियम पदार्थको मूल्य वृद्धि

33

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको सूचना मार्फत जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here