दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्चकाे आदेश

57

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

उनका छोरा निराजन प्रसाईँले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यसअघि सर्वोच्चले बन्दी झिकाउन आदेश दिएको थियो।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईँलाई छाड्न सरकारलाई बिहीबार आदेश दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here