Home 2024

Yearly Archives: 2024

दुर्गा प्रसाईविरुद्ध दुईवटा साइबर अपराधको मुद्दा दायर

काठमाडौं। दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी...

१० दिने अमेरिका भ्रमण सकेर प्रधानमन्त्री ओली  स्वदेश फर्किए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली  स्वदेश फर्किएका छन् । १० दिने अमेरिका भ्रमण सकेर सोमबार प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । गत असोज ४ गते ओली...

विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब दिने

काठमाडौं । मनसुनजन्य विपद्मा परेकाहरूलाई राहत प्रदान गर्न विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब दिने निर्णय गरिएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको...

प्रधानमन्त्री फर्किँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्याे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा आधा घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गरेका...

अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान भएको छ। कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने...

नेप्से २ सय ५०० अंक नाघ्याे

काठमाडौं । सोमबार सेयर बजारले २ सय ५०० अंक नाघेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो...

माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते

नुवाकोट । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था...

१ सय २५ युक्रेनी ड्रोन नष्ट

एजेन्सी । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १ सय २५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको...

यस्ताे रहनेछ तीनकाे माैसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय...

चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन

काठमाडौं । नेकपा एमालेले बाढी, पहिरो प्रभावित क्षेत्र तथा जिल्लामा आगामी तीन दिनसम्म पूर्व निर्धारित शुभकामना र चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ। आइतबार बिहान पार्टी...

RECENT POSTS

HOT NEWS