Home 2024
Yearly Archives: 2024
एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जित्याे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल...
Live : विश्व ध्यान दिवस २०८१ मनाइँदै
काठमाडौं । विश्व ध्यान दिवस २०८१ मनाइँदै छ । यस दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सैनिक मञ्च टुडिँखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस...
थिमीमा ‘मध्यपुर महोत्सव’ हुने
मध्यपुर थिमि। मध्यपुर थिमिलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने मूल उद्देश्यले भक्तपुरको थिमीमा ‘मध्यपुर...
जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
रौतहट । गौर नगरपालिका-५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार...
दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्चकाे आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।
उनका छोरा निराजन प्रसाईँले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यसअघि सर्वोच्चले बन्दी झिकाउन आदेश...
रवि लामिछाने सुतेको तस्बिर सार्वजनिक भएकाे बारे ध्यान आकर्षित
काठमाडौं । कास्की प्रहरीको हिरासत कक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछाने सुतेको तस्बिर सार्वजनिक भएको झन्डै २४ घन्टा बित्न लाग्दा कास्की...
भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने
भक्तपुर । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु. आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन...
वर्तमान सरकारलाई असफल हुने छुट छैन
सुदूरपश्चिम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस-एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको जनाएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग उनले संविधान...
बाजुरामा ५. २ म्याग्निच्युडको भूकम्प
बझाङ । आज बिहान बाजुरा केन्द्रबिन्दु भएर बिहान भूकम्प गएको छ।
पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर बिहान ४ बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प...
याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः र सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न...




















