Home 2024
Yearly Archives: 2024
होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
काठमाडौं । बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको...
ऐनविपरीत काम गरेको भन्दै सात वित्तीय संस्था कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले राष्ट्र बैंक ऐन तथा निर्देशनविपरीत काम गरेको भन्दै सात वटा वित्तीय संस्थालाई कारबाही गरेको छ ।
यसरी...
गाजा आक्रमणमा ८१ जनाको मृत्यु
रफाह । इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको...
एक किलो एक सय ग्राम कोकिन सहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको...
शिक्षा क्षेत्रमा महिला मन्त्रीले काम देखाउने अवसर !
–प्रीति रमण
नयाँ सरकारको शिक्षामन्त्रीमा महिला नेतृले नै निरन्तरता पाएकी छन् । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा चार महिना राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ...
उपप्रधानमन्त्री मन्त्री सिंहसँग तीन वटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग तीन वटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयलमा बुधबार भएको भेटमा...
एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला नियुक्त
काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न्।
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा...
किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी फुट्याे
काठमाडौं । मोहन वैद्य किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी एकता भएको दुई वर्षमै फुटेको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका...
सुनको मूल्यमा सामान्य गरावट
काठमाडौं । सुनको मूल्यमा बिहीबार सामान्य गरावट आएको छ। बुधबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ३००...
सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा ५ जना पक्राउ
विराटनगर । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने...





















