Home 2024
Yearly Archives: 2024
हुथी समूहले अमेरिकाको जहाजमा मिसाइल आक्रमण
साना । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् ।
यमनको...
नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने
काठमाडौं । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ ।
मनसुनजन्य...
पशुपति बचत सहकारीका अध्यक्ष सीबी पक्राउ
काठमाडौं । प्रहरीले कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष एवम् पशुपति बचत सहकारीका अध्यक्ष चन्द्रबहादुर लामा (सीबी) लाई पक्राउ गरेको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा...
उपत्यकाका सबै स्थानीय सरकारमा भाषा ऐन निर्माण अभियान संचालन गर्ने
काठमाण्डौ । उपत्यकाका सबै स्थानीय सरकार अर्थात पालिकामा भाषा सम्वन्धि ऐन निर्माण गर्नका लागि संयुक्त अभियान संचालन गर्ने भएको छ ।
नेवाः देय् दबू स्वनिगः...
कभानीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौं । उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन्...
अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको जनाएका छन्। मेयर शाहका अनुसार न्यूरोडमा...
चौथो रारा ट्रेल दौड प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जित्याे
मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगितको उपाधि राज्यलक्ष्मी र अक्कलले जितेका छन्।
बर्सेनि...
बजेट लगानीमैत्री आएको प्रतिक्रिया
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटको नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए।
महासङ्घले...
मनाङमा चालु आर्थिक वर्षको छ आयोजना सम्पन्न
मनाङ । मनाङमा चालु आर्थिक वर्षको हालसम्म सामाजिक विकासका छ आयोजना सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा विषयगत क्षेत्रका कूल सात आयोजनामध्ये...
सुरेन्द्रराज पाण्डे ५३ दिनपछि फर्किए सत्तामा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ५३ दिनपछि बुधबार फेरि सत्तामा फर्किए। सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ को उपधारा (३) अनुसार पाण्डे...




















