Home 2024
Yearly Archives: 2024
वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने जनाएका छन् ।
सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले...
नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान
काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छ।
आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै...
क्रिकेटर लामिछानेलाई १५ सदस्यीय स्क्वाडमा समावेश गरेको खुलाशा
काठमाडौं । बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपालले १५ सदस्यीय स्क्वाडमा समावेश गरेको खुलेको छ।
अमेरिकाले भिसा नदिएको विषयमा सामाजिक सञ्जालमा...
बजेटको बचाउ गर्न आफ्ना सांसदहरूलाई प्रमकाे निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटको बचाउ गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकमा उनले बजेट...
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
बर्दिया । बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई प्रहरीले...
राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विट्जरल्याण्डको भ्रमण गर्न स्वीकृति...
नेपाल र अमेरिकाबिचको ‘वार्मअप’ खेल रद्द
काठमाडौं । विश्वकप अघिको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाले नेपाल विरुद्ध टस जिते लगतै भारी वर्षा भएपछि खेल...
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ
काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ...
आयो साढे १८ खर्बको बजेट
काठमाडौं / सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा १ खर्बभन्दा बढीको बजेट ल्याएको छ । पुरानै कार्यक्रमलाई निरन्तरता दिएको सरकारले ठूलो...
तोडफोड र गालीगलौजमा हैन, विकास र निर्माणमा प्रतिस्पर्धा गर !
काठमाडौं महानगरले गत साता भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागको कार्यालय अगाडि धुलो र फोहोर लगेर थुपारिदियो । यसको कारण थियो, समयमै सडक निर्माण...




















