Home 2024
Yearly Archives: 2024
नेपालमा आर्थिक विकासका लागि लगानी गर्न आह्वान
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गरेका...
सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंककाे रूपमा ग्लोबल आइएमई सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैंकको...
साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो
काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे । वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच...
नाइजेरियामा दादुरा सङ्क्रमणबाट १९ बालबालिकाको मृत्यु
अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका...
आज नेप्सेमा सकारात्मक काराेबार
काठमाडौं ।आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले बढेको छ । आज नेप्से ०.७२ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ ।
कारोबारको हिसाबले भने आइतबार नेप्से सामान्य नै रहेको छ । आइतबार २...
इलाम–२ मा एमाले र कांग्रेसकाबिच प्रतिस्पर्धा जारी
काठमाडौं । इलाम–२ को जारी मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ ।
आइतबार अपराह्नको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५...
वेस्टइन्डिजविरुद्ध नेपाल १० रनले पराजित
काठमाडौं । पाँच खेलको टी–२० सिरिजको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको छ। कप्तान रोहित पौडेलले ७१ रनको अविजित इनिङ खेले पनि टिमको...
आगलागी हुँदा २४ घर जलेर नष्ट
दाङ । दाङको राजपुर–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्।
गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष...
शंखमुलमा भएको आगलागी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगो लागेको थियो ।
लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो...
मेघा चौधरीबाट भयो लगानी सम्मेलनमा साढे तीन अर्बको पहिलो सम्झौता
काठमाडौं / काठमाडौंमा आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा आजै पहिलो सम्झौता भएको छ ।
सम्झौताबमोजिम वसन्त चौधरीको बीएलसी होल्डिङ र भारतीय योट्टा डाटा सेन्टरबीच...





















