Home 2024

Yearly Archives: 2024

एसिया कप खेल्ने नेपालको सपना  समाप्त

काठमाडाैं ।नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको...

जसपाकी सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिइन्

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई...

पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन चोरी मामिलामा ६ कर्मचारी पक्राउ

ओट्टावा । क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको वर्ष करोडौं डलर बराबरको सुन चोरी मामिलामा क्यानडा र अमेरिकाका प्रहरीहरूले ६ जनालाई पक्राउ गरेका छन्...

गर्भवती महिलाले खानै नहुने सात खानेकुराहरू

१. काँचो माछा र नपकाएका मासु: माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ। राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न। २. मर्क्युरी:  यो शिशुको स्नायु प्रणाली विकासका...

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुखमा डा प्रमोद कुमार यादव नियुक्त

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल  सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय...

हाइड्रोजन उत्पादन गर्न केयू र बुद्धभूमिबीच सम्झौता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले आज सम्झौता गरेको छ । निजी क्षेत्रमा...

इरान र इजरायलकाे युद्वकाे कारण तेल र सुनको मूल्य एक्कासि बढ्यो

तेहरान । इजरायलले शुक्रबार बिहान गरेको मिसाइल आक्रमणमा इरानस्थित इशाफानको आकाशमा तीन ड्रोन देखिएको र देशको प्रतिरक्षा प्रणालीले ध्वस्त बनाएको इरानको स्टेट टीभीले जनाएको...

राष्ट्रिय ट्रमा सेन्टरको मेसु परिवर्तन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टरको मेसु पद एघारौं तहको भए...

चीनको लगभग आधा प्रमुख सहरहरू भासिए

बेइजिङ । चीनको लगभग आधा प्रमुख सहरहरू भासिरहेका छन् । जमिन मुनिको पानीको अत्यधिक दोहन, भवन निर्माण र भवनको भारका कारण सहरहरू भासिरहेको अनुसन्धानकर्ताहरूले...

आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र ...

RECENT POSTS

HOT NEWS