Home 2024
Yearly Archives: 2024
३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ३२ जना उच्च पदस्थ अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले...
बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च...
उपकरण बोकेको ट्रक दुर्घटना
दैलेख । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका–३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा...
सबैभन्दा ठूलो महासागर भेटियो
काठमाडौं । पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । अमेरिकाको इलिनोइस राज्यका अनुसन्धानकर्ताहरूले उक्त महासागर पत्ता...
नेकपा एकीकृत समाजवादीको ४१ सदस्यीय प्रदेश कमिटी गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार...
जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि...
उपनिर्वाचन लक्षित अन्तिम मतदाता नामावली प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। आयोगले फागुन २९ देखि चैत ५ सम्म...
वैवाहिक जबर्जस्ती करणीको आरोपमा न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद...
यस्ताे रहनेछ मौसम पूर्वानुमान
काठमाडौं । आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने र अरु ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली,...
नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित
काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।
१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी...





















