Home 2024
Yearly Archives: 2024
सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी...
आज नेप्से सकारात्मक
काठमाडौं । नेप्से सूचक ३ अंकमाथिले बढेको छ । अघिल्लो दिन १० अंकले घटेको बजारमा आज सोमबार नेप्से सूचक ३.२७ अंकले बढ्दै २ हजार...
राष्ट्रपति स्वयम्भू महाचैत्यको पूर्णाहुति पूजामा सरिक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्भू महाचैत्यको मूल छत्र-गजुर जीर्णोद्धार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुति पूजामा...
सुन तस्करीकाे बारेमा महराले दिए यस्तो बयान
काठमाडौं । भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सोमबार भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूले चिनियाँ नागरिकलाई भेटेको र...
दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
घोराही । दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७...
नवनियुक्त उपकुलपति डा. अङ्कुर साहले गोपनीयताको शपथ लिए
महेन्द्रनगर (धनुषा) । मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ...
गृहमन्त्री लामिछानेमाथि छानविन गर्नुपर्छ : सांसद थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने जनाए ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा...
सुदूरपश्चिम प्रदेशलाई दिएको समर्थन कायमै राख्ने नाउपाकाे निर्णय
धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको छ। आइतबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम...
दादुरा-रुबेलाविरुद्धको खोप ५४ लाख ४२ हजार ४ सय ६९ बालबालिकाले लगाए
काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् ।
बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख...
३० अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको अर्थमन्त्रीकाे दाबी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गरेका छन् ।
आइतबार साँझ सिंहदरबारस्थित...




















