Home 2024

Yearly Archives: 2024

उत्तर कोरियाद्वारा सी अफ जापानमा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले सोमबार बिहान पूर्वी सागर(सी अफ जापान)मा तीनवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो...

नक्कली नोट कारोबार गरिरहेका तीन जना पक्राउ

ललितपुर । गोदावरीको टौखेलबाट नक्कली नोट कारोबार गरिरहेका तीन जनालाई पक्राउ गरिएको छ । प्रहरी टोलीले नक्कली नोट कारोबार गर्नको लागि हिडेका तीन जनालाई...

चैत ७ गते मनकामना केबलकार बन्द हुने

चितवन । यहाँस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि...

आजकाे विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र...

जसपामा रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन...

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधानसेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समातिएका छन् । भैरहवाबाट दाङ जाने क्रममा उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको हो...

फिफा वरीयतामा नेपाली महिला टिम १०० औं स्थानमा

काठमाडौं । फिफा वरीयतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल पाँच...

एसइई परीक्षाको तयारी लगभग पूरा

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी...

रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित

काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय...

RECENT POSTS

HOT NEWS