Home 2024
Yearly Archives: 2024
नेप्से १९.९७ अंक बढ्याे
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ ।
कारोबार रकमले...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठलाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ।
सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति...
कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदकाे मत गणनामा नेपाली कांग्रेसका कृष्णमान डंगोलको अग्रता कायमै रहेकाे छ ।
आइतबार भएको उपनिर्वाचनको जारी मतगणनामा डंगोलले ७ सय...
बयान प्रमाणिकरण गर्न रबि काठमाडाैंमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान प्रमाणिकरणका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।
आइतबार बयान सकिएको लामिछानेको...
ढुंगे युग झल्किने मतदान !
-रिदेन महर्जन
डिजिटल युगको जमानामा
ढुंगे युगको झल्कोदिने
नेपालको मत गणना
समय, अर्थ श्रमको मात्रै बबार्दी
आखिर जनताले
महंगीमात्रै सित्तैमा पाउँछ
उपहार जहिले पनि
भोजभटेरमै भुलेका कार्यकर्ता
याे कस्ताे बिडम्बना देशमा
चुनाव अघि हुन्छन्...
प्रधानमन्त्री केपी ओली चीन प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र...
फेस अफ क्लासिक डाइमन्ड २०२४ को विजेता घोषणा
काठमाडौं । नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको...
कीर्तिपुर वडा १ काे वडा अध्यक्षमा कांग्रेस विजयी
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी हुन सफल भएको छ ।
निर्वाचन अधिकृत इन्दिरा कार्कीले जनाए अनुसार कांग्रेस उम्मेदवार इच्छा कुमार...
ग्रामथानमा माकेले जित्याे
विराटनगर । नेपाली कांग्रेसको विरासतको रूपमा परिचय बनाएको ग्रामथान गाउँपालिकामा माओवादी केन्द्रले जित निकालेको छ।
प्रतिनिधिसभा निर्वाचनमा लगातार सो क्षेत्रबाट माओवादीका अमनलाल मोदीले जित निकाल्दै आएको...
झापाको कन्काई-६ मा स्वतन्त्र उम्मेदवार निर्वाचित
झापा । जिल्लाकाे कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्।
आइतबार सम्पन्न उपचुनावमा स्वतन्त्र उम्मेदवार ओलीले चार सय ९३ मत ल्याएर निर्वाचित...





















