लिम्पियाधुरा सहमतिको विरुद्ध विरोध र्‍याली

41
काठमाडौं  । लिम्पियाधुराको विषयमा भारत र चीनबिच भएको द्विपक्षीय सहमतिको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध र्‍याली निकालेको छ।

लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर्नुपर्नेलगायतका माग राख्दै आइतबार सो पार्टीले विरोध र्‍याली निकालेको हो।

संविधान संशोधन नभई खारेज गर्नुपर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको माग छ। साथै एमसिसी सम्झौता, संस्थागत भ्रष्टाचारलगायतको समेत विरोध गरेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here