आज सुनको मूल्य बढ्याे

21

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

हिजो तोलामा एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here